प्रदेश २ का मन्त्री राय बर्खास्त

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन मन्त्री राम नरेश रायलाई बर्खास्त गरेका छन् । मन्त्री रायलाई नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन बर्खास्त गरिएको हो । यसअघि कात्तिक २८ मा मुख्यमन्त्रीले निवासमै बोलाएर उनलाई राजीनामा गर्न आग्रह गरेका थिए। तर मन्त्री रायले मानेका थिएनन् । मन्त्रीलाई बर्खास्त गरिएको … Continue reading प्रदेश २ का मन्त्री राय बर्खास्त